नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जनताको बहुदलीय जनवाद तथा मार्क्सवादी स्रोत केन्द्र

OPAC(Online Public Access Catalouge)

Home » Category
  • Books
  • Articles / Journals
  • E-Resources
  • Audio / Video / Image
  • पार्टी शिक्षा भाग-३

    नेकपा (एमाले) र दबाबको माध्यमबाट होइन, विचारको माध्यमबाट जनताको मन परिवर्तन गरी नेपाली समाजलाई बदल्न चाहने पार्टी हो ।

    Detail

  • मदन भण्डारी स्मृतिग्रन्थ

    सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ । राजजीतिमा थकाइ भन्ने शब्द हुदैन ।

    Detail

  • Pushpa Lal Shrestha

    Pushpa Lal Shrestha (1924 - 22 July 1978) was the founding general secretary of the Communist Party of Nepal as well as the leader of the Communist Party of Nepal (Pushpa Lal).

    Detail

  • पूँजी-कार्लमार्क्स

    एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो

    Detail

  • केही सम्झनाहरु

    कमरेड भरतमोहन अधिकारी जीवनयात्रा सम्झानाहरुमा विगत सात दशकको नेपालको परिवर्तनशील अनेक दृष्यहरु देख्न सकिन्छ ।

    Detail

  • दस्तावेज

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५औं स्मृति दिवस देशभर विविध कार्यक्रमसहित मनाइएको छ । यसै अवसरमा सोमबार कम्युनिस्ट पार्टीको स्थापनासँगै प्रथम महाधिवेशनदेखिका दुर्लभ दस्तावेज समेटिएको ‘नेपाल कम्युनिस्ट पार्टी दस्तावेज संग्रह भाग–१’ पुस्तकको विमोचन गरिएको छ ।

    Detail

  • Pandulipi

    "pandulipi" is a Nepali popular novel is written by 'Krishna dharabasi' . Pandulipi can be described as a life novel which deals with general routines and common schedules of author Mr. Krishna Dharabasi m dharabasi has define his life in this novel " Pandulipi".

    Detail

  • चिना हराएको मान्छे

    हरिवंश आचार्य नाम नै एउटा महत्वपूर्ण परिचय हो । संसारमा विरलै कोही नेपाली होलान्, जसलाई उनका बारेमा थाहा नभएको होस् । संसारमा विरलै नेपाली होलान्, जसलाई उनका बारमा सबै कुरा थाहा भएको होस् । रङ्गमञ्च र पर्दाका माध्यमबाट त उनलाई प्रायः सबैले देखेका र चिनेका छन्

    Detail