नेपाल कम्युनिष्ट पार्टी (एमाले)
जनताको बहुदलीय जनवाद तथा मार्क्सवादी स्रोत केन्द्र

OPAC(Online Public Access Catalouge)

केही सम्झनाहरु

२००७ साल अघि उहाँको बुवा रामचन्द्र अधिकारी र वीपी कोइरालाका बुवा कृष्णप्रसाद कोइरालको आदिको पुस्ताले उदीयमान लोकतान्त्रिक आन्दोलनको पृष्ठभूमि तयार गर्न गरेका काम र भोगेका दुःख-कष्टहरुको संक्षिप्ट झलक यहाँ भेटिन्छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापनाक्रममा भारत, चीन, र रुसकोको मुक्ति आन्दोलनक केही वरिष्ट नेताहरुले भारतीय आन्दोलनमा सहभागी भएर गरेका राजनीतकि प्रथम अभ्यासहरुले नेपालको क्रान्तिकारी राजनीतिको विकासक्रम बुझ्ने भोग जगाइदिने खुराक यसमा छ ।